Psalms 97:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको अघि, सारा पृथ्‍वीका प्रभुको अघि पहाडहरू मैनजस्‍तै पग्‍लेर जान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको सामुन्‍ने पर्वतहरू मैनझैँ पग्‍लन्‍छन्‌, सारा पृथ्‍वीका स्‍वामीको सामुन्‍ने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने।