Psalms 97:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ति पुज्ने हरेक व्यक्ति लाजमापर्नेछ, परमप्रभुको अघि सबै देवताहरूले दण्डवत् गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्तिपूजा गर्नेहरू सबै लाजमा पारिनेछन्, मूर्तिहरूमा गर्व गर्नेहरू सबै शर्ममा पर्नेछन्। सबै देवगण हो, उहाँको आराधना गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्। तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्। तर ती मानिसहरू लज्जित हुनेछन्। तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।