Psalms 97:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको निसाफले गर्दा सियोनका बासिन्‍दाहरू हर्षित छन् र यहूदाका सहरहरूले रमाहट गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका न्‍यायको कारण हे परमप्रभु, सियोनले सुन्‍छ र आनन्‍दित हुन्‍छ, र यहूदाका गाउँहरू हर्षित हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।