Psalms 98:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍नो विजयबारे भन्‍नुभयो, उहाँले आफ्‍नो बचाउन सक्‍ने शक्तिबारे जातिहरूलाई जनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो।