Psalms 98:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले विश्वासनीय भएर र अनन्त प्रेम गरेर इस्राएलका मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा राख्नुभयो। सबै ठाउँका सबै मानिसहरूले हाम्रा परमेश्वरको विजय देखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका घरानामाथि गर्नुभएको आफ्नो करुणा र आफ्नो विश्वसनीयता परमप्रभुले सम्झनुभएको छ। हाम्रा परमेश्वरको उद्धार पृथ्वीको हरेक कुनाले देखेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम, र उहाँको विश्वासयोग्यता स्मरण गर्नुभएको छ; पृथ्वीका सम्पूर्ण सिमानाहरूले हाम्रा परमेश्वरका मुक्तिलाई देखेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।