Psalms 98:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा पृथ्वी, परमप्रभुको निम्ति आनन्दले भजन गाओ, आनन्दका भजन र स्वरले उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सारा पृथ्वी, आनन्दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सारा पृथ्वी, आनन्दसाथ उच्च सोरले याहवेहको जयजयकार गर; सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;
Nepali ERV (पवित्र बाइबल)
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।