Psalms 98:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गाओ! वीणामा सङ्गीत बजाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको निम्ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वीणा बजाएर याहवेहको भजन गाओ! वीणा र सुमधुर गीतकासाथ,
Nepali ERV (पवित्र बाइबल)
हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। प्रशंसाको गीत गाउन प्रारम्भ गर!