Psalms 98:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तुरही र नरसिङ्गा फुक र हाम्रा राजा परमप्रभुको निम्ति आनन्दले स्वर उचाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्ने आनन्दको उद्घोषण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरहीहरू र भेडाका सिङ फुकेर, राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको प्रशंसा वीणा बजाएर गर। वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।