Psalms 98:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्र र त्‍यहाँका सारा प्राणीले गुञ्‍जायमान गरून्; पृथ्‍वी र त्‍यसका सबै बासिन्‍दाहरूले भजन गाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र र त्‍यसमा भएका सबै प्राणीले गुञ्‍जायमान गरून्‌, र संसार र त्‍यहाँ वास गर्ने सबैले पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्र र त्यसमा भएका सबै थोकले, संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।
Nepali ERV (पवित्र बाइबल)
तुरही र कर्णालहरू बजाऊ, अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।