Psalms 98:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नदीहरूले ताली बजाओ; पहाडहरूले एकसाथ मिली परमप्रभुको सामु आनन्‍दले भजन गाओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नदीका तरङ्गहरूले ताली बजाऊन्‌, पहाड र पर्वत आनन्‍दले एकसाथ गाऊन्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नदीहरूका तरङ्गहरूले ताली बजाऊन्; पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;
Nepali ERV (पवित्र बाइबल)
समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।