Psalms 99:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु सियोनमा महान् हुनुहुन्‍छ, सबै जातिहरूमाथि उहाँ सर्वोच्‍च हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु सियोनमा महान्‌ हुनुहुन्‍छ, र उहाँ सबै जातिहरूमाथि सर्वोच्‍च हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।