Psalms 99:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामर्थी राजा, जे ठीक छ, त्‍यो तपाईंले प्रेम गर्नुहुन्‍छ, तपाईंले इस्राएलमा न्‍याय कायम गर्नुभएको छ, धार्मिकता र न्‍याय ल्‍याउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा सर्वशक्तिमान्‌ हुनुहुन्‍छ, उहाँ न्‍याय मन पराउनुहुन्‍छ— तपाईंले निष्‍पक्षता स्‍थापित गर्नुभएको छ, तपाईंले याकूबमा न्‍याय र धार्मिकता सम्‍पन्‍न गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।