Psalms 99:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर; उहाँको सिंहासनको सामु दण्डवत् गर। उहाँ पवित्र हुनुहुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पाउदानमा आराधना गर, उहाँ पवित्र हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर अनि उहाँको पवित्र पाउदानमा दण्डवत गर।