Psalms 99:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारून उहाँका पूजाहारीहरू थिए, उहाँलाई प्रार्थना गर्ने एक जना शमूएल थिए, तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र हारून उहाँका पूजाहारीहरूमध्‍येका थिए, र परमप्रभुको पुकारा गर्नेहरूमध्‍येका शमूएल थिए। तिनीहरूले परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।