Psalms 99:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्‍नुभयो, उहाँले दिनुभएका नियम र आज्ञाहरू तिनीहरूले पालन गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बादलको खामोबाट तिनीहरूसित बोल्‍नुभयो। उहाँले तिनीहरूलाई दिनुभएको कानून र विधिहरू तिनीहरूले पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर अग्ला बादलबाट बोल्नु भयो। तिनीहरूले उहाँको विधिहरू पालन गरे अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।