Revelation 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो आवाजले यसो भन्‍यो, “जे-जति तिमी देख्‍छौ, एउटा पुस्‍तकमा लेखेर यी सातवटा मण्‍डलीलाई पठाइदेओ अर्थात् एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियामा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
Nepali Tamang 2011
“एसे जुन ताम म्राङ्ला थे जम्‍मान ताम किताब गिकरी भ्रिउ। ओच्‍छे एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फियादेन लाउडिकिया शहररी मुबा गोर निस मण्‍डलीदान पुइगो।”