Revelation 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको केश ऊन वा हिँऊजस्‍तो सेतो थियो र उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता बलेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।
Nepali Tamang 2011
थेला थोबोदेन क्रा ऊनदेन ग्‍लिङ ह्रङ्‌बान तार तार्बा मुबा। ओच्‍छे थेला मी मे ल्‍हाम ह्रङ्‌बान मुबा।