Revelation 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई देख्‍दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्‍नो दाहिने हात राख्‍दै उहाँले भन्‍नुभयो, “नडराऊ, म आदि र अन्‍त हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
Nepali Tamang 2011
थेदा म्राङ्मा ङा सिबा तेबान तसी थेला स्‍य्‍हापरी ह्रिल्‍जी। तर थेसे ह्राङला दाहिने छ्‌या ङाथोरी थान्‍सी चुह्रङ् भिसी सुङ्जी, “थालोङ्‍गो, जम्‍मान स्‍हे शुरु लबादेन थुम्‍ना लबा ङानोन हिन्‍ना।