Revelation 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्‍यु र पातालका साँचाहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
Nepali ERV (पवित्र बाइबल)
म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।
Nepali Tamang 2011
सोबाएनोन ङानोन हिन्‍ना। ङा सिबा मुबा। च्‍यागो, ङा सदनना लागिरी सोबा मुला। ओच्‍छे सिबा म्‍हिगदेला आत्‍मा चिबा ग्‍लादेन कालला साँचोगदे ङादेन छ्‌यामनोन मुला।