Revelation 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले मेरो दाहिने हातमा भएका कुराहरू देखेका सातवटा ताराहरू र सुनका सातवटा सामदानको रहस्‍यचाहिँ यो हो कि सुनका यी सात वटा सामदानचाहिँ सात मण्‍डली हो र सात ताराचाहिँ यी सात मण्‍डलीका हेरचाह गर्ने दूतहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।
Nepali Tamang 2011
म्‍हिसे था आयाङ्‍बा ताम एसे ङाला दाहिने यारी म्राङ्बा गोर निस सारगदेदेन म्‍हरला नाङसल थान्‍बा स्‍हे निसला अर्थ चा चुनोन हिन्‍ना। गोर निस सारगदे चा मण्‍डली निसदा च्‍याबा म्‍हिगदे हिन्‍ना। ओच्‍छे म्‍हरला नाङसल थान्‍बा स्‍हे निस चा मण्‍डली निस हिन्‍ना।”