Revelation 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पुस्‍तक पढ्‍ने र यसमा भएका अगमवाणीका वचन सुन्‍ने र मान्‍ने सबै जना धन्‍य हुन्। कारण यो कुरा चाँडै पूरा हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरु धन्य हुन् जो यी अगमवाणीको शब्दहरु सुन्दछन् र यही अनुसार कामहरु गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।
Nepali Tamang 2011
चु किताब पढब लबादेन चु किताबरी मुबा परमेश्‍वरग्‍याम पाङ्बा बचन ङ्‌यान्‍सी थे अन्‍छार भ्रबा जम्‍मान म्‍हि परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि हिन्‍ना। तिग्‍दा भिसम चु जम्‍मान ताम योनान तसेला मुला।