Revelation 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ— उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
Nepali Tamang 2011
जम्मान भन्दा घ्रेन परमप्रभु परमेश्वरसे चुह्रङ् भिसी सुङ्बा मुला, “अल्फादेन ओमेगा ङानोन हिन्ना,” थे दान्दे मुला, ङाच्छाएनोन मुबा, दोःसीनोन फेप्खला।