Revelation 10:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मलाई यस्‍तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्‍वरको वचन फेरि सुनाउनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्‍नुपर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरु, अनेक भाषाहरु अनि राजाहरुको बारेमा अगमवाणी गर्नु पर्छ।” दुइ साक्षीहरु
Nepali Tamang 2011
जमाहेन्‍से थेसे ङादा “एसे ल्‍हानान म्‍हिगदे, ल्‍हानान य्‍हुल, ल्‍हानान य्‍हुल्‍सा, ल्‍हानान ग्‍योइदेन ल्‍हानान ग्‍लेगदेला बारेरी परमेश्‍वरसे उन्‍बा ताम दोःसी पाङ्तोःला” भिसी पाङ्जी।