Revelation 10:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको हातमा खोलिएको सानो कागजको मुठो थियो। उनले आफ्‍ना दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले भूमिमा टेके
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्‍नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्‍लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।
Nepali Tamang 2011
ओच्‍छे थेला यारी ब्‍लसी थान्‍बा जजाबा किताब मुबा। थेसे ह्राङला दाहिने काङ समुन्‍द्ररी ओच्‍छे देब्रे काङ सरी थान्‍सी राप्‍जी।