Revelation 10:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सातौँ स्वर्गदूतले आफ्नो तुरही फुकेपछि परमेश्वरले आफ्ना सेवक अगमवक्ताहरूलाई बताउनुभएको गुप्त योजना पूरा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
ती दिनहरुमा जब सातौ स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरुलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरु हुन्।”
Nepali Tamang 2011
तर निसरेमला स्वर्गदूतसे ह्राङला बिगुल ह्राप्बारी छ्याइबा धुइरी परमेश्वरसे ह्राङला गे लबा अगमवक्तागदेदा सुङ्बा म्हिसे था आयाङ्बा ताम पूरा तला।”