Revelation 10:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि आकाशबाट आएको सोरले फेरि यसो भनेको सुनें, “जाऊ! समुद्र र भूमिमा टेक्ने ती स्वर्गदूतको हातबाट त्यो खोलिराखेको कागजको मुठो लेऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।”
Nepali ERV (पवित्र बाइबल)
तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्ष्ठ्वयो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”
Nepali Tamang 2011
जमाहेन्से ङाइ थेःबा स्वर्गग्याम खबा थे काइसे दोःसी ङादा चुह्रङ् भिसी भिजी, “निउ! समुन्द्ररीदेन सरी काङ थान्सी राप्बा थे स्वर्गदूतला यारी मुबा ब्लसी थान्बा थे किताब किन्गो।”