Revelation 10:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि म ती स्‍वर्गदूतकहाँ गएर त्‍यो कागज मागें र उनले मलाई भने, “लाऊ, खाऊ! तिम्रो पेटमा त्‍यो अमिलो हुनेछ तर तिम्रो मुखमा महजस्‍तो मीठो हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म स्‍वर्गदूतकहाँ गएँ र त्‍यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्‍यो महजस्‍तै गुलियो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ।” तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।”
Nepali Tamang 2011
ओच्‍छे ङाइ थे स्‍वर्गदूत मुबा ग्‍लारी निसी थे रिल्‍सी थान्‍बा किताबला मुठा ह्रीजी। जमाहेन्‍से थेसे ङादा “ना, चु चउ! एला सुङरी खुदु ह्रङ्नोन केकेला। तर चु ग्‍लोङ्‌माहेन्‍से एला फो न्‍होङ्ना लला” भिसी भिजी।