Revelation 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि नाप्‍ने डण्‍डाजस्‍तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्‍यो, “उठेर जाऊ, परमेश्‍वरको मन्‍दिर र त्‍यसको वेदी नाप अनि मन्‍दिरमा पूजा गर्नेहरूलाई गन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ आराधना गर्नेहरूको गन्‍ती लेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई एउटा नाप्‍ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्‍वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा देक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरुको संख्या गन्ती गर।
Nepali Tamang 2011
जमाहेन्‍से ङादा दप्‍बा स्‍हे ह्रङ्‌बान माला कडी गिक पिन्‍जी। ओच्‍छे थेसे ङादा चुह्रङ् भिसी भिजी, “रेःसी परमेश्‍वरला मन्‍दिरदेन थेरी धूप म्राबा ग्‍ला दप्‍गो। ओच्‍छे थेरी पूजा लबा म्‍हि गाते चीम झ्‍यागो।