Revelation 11:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमेश्‍वरको अगाडि आफ्‍ना-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीस धर्म-गुरुहरूले परमेश्‍वरको चरणमा दण्‍डवत् गरे र यसो भनेर उहाँको जयजयकार गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरको सामुन्‍ने आ-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीसै धर्म-गुरुहरूले घोप्‍टो परी परमेश्‍वरलाई दण्‍डवत्‌ गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्‍वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्‍ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्‍वरलाई आराधना गर्दै
Nepali ERV (पवित्र बाइबल)
तब ती चौबीस धर्म-गुरुहरुले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरु ती धर्म-गुरुहरु हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्।
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरला ङाच्‍छा ह्राङ ह्राङला ठिरी चिबा थे बोगल गिकसे गोर ब्‍लि गन्‍बागदेसे परमेश्‍वरदा फ्‍या लसी जयजयकार लजी।