Revelation 11:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्‍म परमेश्‍वरको वचन घोषणा गर्न पठाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”
Nepali Tamang 2011
ओच्‍छे ङाला गे स्‍य्‍हान्‍दो म्‍हिदा उन्‍बा म्‍हि न्‍हीदा हजार गिकसे ग्‍यार्जा न्‍हीसे बोगल सोम धिनधोना बोराला क्‍वान क्‍वान्‍सी परमेश्‍वरला ताम पाङ्बा अधिकार पिन्‍ना।”