Revelation 11:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई साक्षीहरू दुई भद्राक्षका रूख र पृथ्‍वीका प्रभुको सामुन्‍ने खडा रहने दुई सामदान हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीका प्रभुको सामुन्‍ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
यी दुई साक्षीहरु दुई भद्राक्षका बृक्षहरु हुन् अनि दुई दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खडा छन्।
Nepali Tamang 2011
ङाला गे स्‍य्‍हान्‍दो म्‍हिदा उन्‍बा न्‍ही चा जम्‍बुलिङ नाङनोन शासन लबा प्रभुला ङाच्‍छापट्टि मुबा जैतूनना दोङ न्‍हीदेन नाङसल थान्‍बा ग्‍ला न्‍ही हिन्‍ना।