Revelation 11:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साढे तीन दिनसम्‍म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्‍न दिनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साढ़े तीन दिनसम्‍म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन्‌ र ती लाशहरू गाड्‌न दिनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरुले साढे तीन दिनसम्म ती दुई साक्षीहरुको शवलाई देख्नेछन्। तिनीहरुलाई गाढ्न मानिसहरुले अस्वीकार गर्नेछन्।
Nepali Tamang 2011
जम्‍मान य्‍हुल्‍साला म्‍हिगदे, जम्‍मान वंशला म्‍हिगदे, जम्‍मान ग्‍योइ पाङ्बा म्‍हिगदेदेन जम्‍मान य्‍हुलला म्‍हिगदेसे थेनीगदेला लास सोमरेसे धिन गङसालधोना च्‍याला। ओच्‍छे थेनीगदेला लास ल्‍हुआपुङ।