Revelation 12:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अजिङ्गरबाट बाँचेर उजाड-स्थानमा भएको आफ्‍नो शरणस्‍थानमा पुग्‍न ती स्‍त्रीलाई गरुडको दुईटा पखेटा दिइएको थियो। त्‍यहाँ तिनको लागि साढे तीन वर्षसम्‍म पालन-पोषण गरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकून्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस स्त्रीलाई विशाल गरुडको दुई पखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिइन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन र्वषसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन.
Nepali Tamang 2011
तर थे म्रिङम्‍हेमेदा तोङतोङबा ग्‍लारी फ्‍याङ्‌सी निबाला लागिरी घ्रेन ग्‍वाइला भ्‍याप पिन्‍जी। थे तोङतोङबा ग्‍ला चा थे म्रिङम्‍हेमेदा अजिङ्‍गरग्‍याम सोम दिङसे ला ढुधोना जोगब तसी चिबाला लागिरीदेन चबा थुङ्बा लबाला लागिरी ठीक लसी थान्‍बा मुबा।