Revelation 12:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्वर्गदूतहरूले त्यो अजिङ्गरसित लडाइँ गरे अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल अनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।
Nepali Tamang 2011
ओच्छे स्वर्गरी लडाइ तजी। मिखाएलदेन थेला दूतगदेसे थे अजिङ्गरदेन थेला दूतगदेदेन छ्याम लडाइ लजी। थेह्रङ् लसीन अजिङ्गरदेन थेला दूतगदेसेनोन लडाइ लजी।