Revelation 13:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो जनावरको मूर्तिले बोलोस् र त्‍यो मूर्ति पूजा नगर्नेहरू जतिलाई मारिदेओस् भनेर त्‍यस जनावरको मूर्तिमा सास फुकिदिने अधिकार दोस्रो जनावरलाई दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।
Nepali Tamang 2011
थे जम्‍बुलिङग्‍याम थोन्‍बा जन्‍तुदा थे ङाच्‍छा थोन्‍बा जन्‍तुला मूर्तिसे ताम पाङ्‌खम्‍गै ओच्‍छे थेला मूर्तिदा आतेन्‍बा म्‍हिगदेदा साइगै भिसी थे मूर्तिरी सा युबा अधिकार पिन्‍जी।