Revelation 13:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो जनावर चितुवाजस्‍तो देखिन्‍थ्‍यो। त्‍यसका खुट्टा भालुका जस्‍ता थिए र मुखचाहिँ सिंहको जस्‍तो थियो। त्‍यो अजिङ्गरले आफ्‍नो शक्ति, सिंहासन र ठूलो अधिकार त्‍यो जनावरलाई दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।
Nepali ERV (पवित्र बाइबल)
यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पल त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।
Nepali Tamang 2011
थे लोङ्‌बा खबा जन्‍तु चितुवा ह्रङ्‌बान मुबा। तर थेला काङ तहुमला ह्रङ्‌बान मुबा ओच्‍छे सुङ चा च्‍यान्‍ना ह्रङ्‌बान मुबा। थे अजिङ्‍गरसे ह्राङला शक्तिदेन ह्राङला ठि ओच्‍छे घ्रेन अधिकार थे जन्‍तुदा पिन्‍जी।