Revelation 13:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका टाउकाहरूमध्ये एउटामा चाहिँ मर्ने गरी गहिरो चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यो गहिरो चोट निको भएको थियो। सारा संसार छक्क परी त्यस जनावरलाई पछ्याउन लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्क पर्यो र त्यस पशुको पछि लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यस पशुको एउटा टाउँको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरु आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए।
Nepali Tamang 2011
थे लोङ्बा खबा जन्तुला थोबोगदे न्हङला थोबो गिकरी चा घ्रेन पोर तबा ह्रङ्बान म्राङ्मुबा, थे पोरसे लमा थे सिबारी छ्याइबा मुबा, तर थे पोर खम्जी। जमाहेन्से जम्बुलिङला जम्मान म्हिगदे उदेक तसी थे जन्तुला लिच्छा लिच्छा भ्रजी।