Revelation 13:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले परमेश्वरलाई, उहाँको नाम, वासस्थान र स्वर्गमा बस्ने सबैलाई सराप्न थाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरुको विरुद्ध कुरा गर्यो।
Nepali Tamang 2011
थे लोङ्बा खबा जन्तुसे परमेश्वरला बिरोधरी ताम पाङ्जी। परमेश्वरला मिनदेन थे धन्छ्याबा ग्ला ओच्छे स्वर्गरी परमेश्वरदेन छ्याम चिबागदेला बिरोध लजी।