Revelation 13:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई परमेश्‍वरका मानिसहरूसित लडाइँ गरेर उनीहरूलाई जित्‍ने हक दिइएको थियो। सबै कुल, देश, भाषा र जातिमाथि अधिकार गर्न त्‍यसलाई हक दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरुको विरुद्ध युद्ध गर्ने अनि उनीहरुलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।
Nepali Tamang 2011
थे लोङ्‌बा खबा जन्‍तुदा परमेश्‍वरला म्‍हिगदेदेन लडाइ लसी ढाबारी खम्‍बा शक्ति पिन्‍बा मुबा। ओच्‍छे जम्‍मान वंशदेन म्‍हिगदे ओच्‍छे थरी थरीला ग्‍योइगदेदेन य्‍हुलगदेथोरी शासन लबा अधिकार पिन्‍बा मुबा।