Revelation 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मारिएका थुमाको जीवनको पुस्‍तकमा संसारको उत्‍पत्तिभन्दा पहिले नै नाउँ लेखिएका व्‍यक्तिहरू बाहेक पृथ्‍वीमा रहनेहरू सबैले नै त्‍यो जनावरलाई मान-आदर गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्‍टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
Nepali Tamang 2011
जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छान जुकजुकधोनाला जुनीला किताबरी मिन आरेबा जम्‍बुलिङला जम्‍मान म्‍हिगदेसे थे लोङ्‌बा खबा जन्‍तुदा तेन्‍ना। थे किताब चा साइबा थार्बा पिन्‍बा ग्‍यु बोगोला मुबा।