Revelation 14:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पनि मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको थियो र उहाँको नाउँ र उहाँको पिताको नाउँ, आ-आफ्ना निधारमा लेखिएका एक लाख चवालीस हजार मानिसहरू उहाँसित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। उ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।
Nepali Tamang 2011
दोःसी ङाइ च्यामा सियोन गङरी थार्बा पिन्बा ग्यु बोगो राप्सी चिबा मुबा। थेदेन छ्याम लाख गिकसे बोगल न्हीसे हजार ब्लि म्हिगदे मुबा। थे म्हिगदेला ङोरी थेदेन थेला आबाला मिन भ्रिबा मुबा।