Revelation 14:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूलाई परमेश्वरले आफ्नो क्रोधको कचौराबाट पियाउनुहुनेछ। तिनीहरू पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा पिरोलिनुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरु अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।
Nepali Tamang 2011
थेदाएनोन परमेश्वरसे ह्राङला बोमोग्याम घ्रेन सजाय पिन्ना, थेनीगदेदा परमेश्वरला स्वर्गदूतगदेदेन थार्बा पिन्बा ग्यु बोगोला ङाच्छापट्टि मेदेन गन्धकरी भ्याङ्सी सजाय पिन्ना।