Revelation 14:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट बादलमा बस्‍नुहुनेले नै आफ्‍नो हँसिया पृथ्‍वीमा चलाउनुभयो र पृथ्‍वीको बाली काटियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बादलमाथि बस्‍नुहुनेले आफ्‍नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, अनि पृथ्‍वीको कटनी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।
Nepali Tamang 2011
जमाहेन्‍से खसुथोरी धन्‍छ्‌याबासे जम्‍बुलिङथोरी ह्राङला हङसु चलब लसी जम्‍बुलिङला जम्‍मान बाली खन्‍जी।