Revelation 14:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले स्वर्गमा परमेश्वरको मन्दिरबाट आएका अर्को एक स्वर्गदूत देखें। उनको हातमा पनि धारिलो हँसिया थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो।
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो।
Nepali Tamang 2011
थेह्रङ् लसीन स्वर्गरी मुबा परमेश्वरला मन्दिर न्हङग्याम स्य्हान्दो स्वर्गदूत गिकएनोन मङग्यार खजी। थेदेन छ्यामएनोन छ्यार्बा हङसु गिक मुबा।