Revelation 14:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र दाखका झुप्पाहरू काटिदिए। अनि दाख पेल्ने कोलझैँ परमेश्वरको क्रोधको कोलमा फ्याँकिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्गुर बटुले; अनि तिनीहरूलाई परमेश्वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरु संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।
Nepali Tamang 2011
जमाहेन्से थे स्वर्गदूतसे जम्बुलिङथोरी ह्राङला हङसु चलब लसी जम्बुलिङला जम्मान अङगुर थुसी ग्ला गिकरी पोप लजी। ओच्छे थे अङगुरदा परमेश्वरसे सजाय पिन्बा कोलरी भ्याङ्जी।