Revelation 14:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरबाहिर भएको कोलमा ती दाख पेलिए र त्यहाँबाट तीन सय किलोमिटर लामो र गहिरो रगतको खोला बग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर सम्म फैलिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
नगर बाहिर दाखदानीमा अङ्गूरहरु निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुई सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।
Nepali Tamang 2011
थे अङगुरदा शहरला मङग्यारपट्टि मुबा कोलरी म्हर्जी। थे कोलग्याम ओस्पन मिटर नाङ्से गङसल नुप्बा ओच्छे ग्यार्जा सोम किलोमिटर ह्रेङ्बा काला स्योङ थोन्बा मुबा।