Revelation 14:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूका मुखमा केही छल भेटिएन। उनीहरू निर्दोष छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्‍खोट छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरुले कहिल्यै झुटो बोलेनन्। तिनीहरु दोषरहित थिए।
Nepali Tamang 2011
थेनीगदेसे लुसीला ताम तिगैनोन लबा आरेबा, ओच्‍छे थेनीगदे तिगै दोष आरेबा म्‍हि मुबा।