Revelation 14:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पहिलो स्‍वर्गदूतको पछि दोस्रो स्‍वर्गदूत यसो भन्‍दै आए, “ध्‍वंश भयो! महासहर बेबिलोन ध्‍वंश भयो। त्‍यसले संसारका सबै जातिलाई त्‍यसका व्‍यभिचारको कचौराबाट पियाएर उनीहरूलाई मताइदिई।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एउटा अर्को स्‍वर्गदूत, अर्थात्‌ दोस्राचाहिँ यसो भन्‍दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्‍नो व्‍यभिचारका क्रोधको मद्य पिउन लाउने महान्‌ बेबिलोनको पतन भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।”
Nepali ERV (पवित्र बाइबल)
तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”
Nepali Tamang 2011
ओच्‍छे स्‍य्‍हान्‍दो स्‍वर्गदूत गिकएनोन थेनोन स्‍वर्गदूतला लिच्‍छा लिच्‍छा चुह्रङ् भिबान खजी, “थे घ्रेन बेबिलोन शहर नाश तबा मुला! हिन्‍ना नाश तबा मुला। थेनोन शहरसे जम्‍मान य्‍हुल य्‍हुलला म्‍हिगदेदा स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍पुङ्‌सी निङगुसे ङ्‌य्‍होइबा ह्रङ्नोन तना लजी।”