Revelation 14:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई स्‍वर्गदूतहरूका पछि तेस्रो स्‍वर्गदूतले ठूलो सोरले यसो भन्‍दै कराए, “जतिले जनावरलाई अथवा त्‍यसको मूर्तिलाई मान-आदर गरेर त्‍यसको टीका आफ्‍नो निधारमा वा आफ्‍नो हातमा लिन्‍छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने,
Nepali ERV (पवित्र बाइबल)
तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरुको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।
Nepali Tamang 2011
थे स्‍वर्गदूत न्‍हीला लिच्‍छा लिच्‍छा स्‍य्‍हान्‍दो स्‍वर्गदूत गिकएनोन घ्रेन काइरी चुह्रङ् भिबान खजी, “चुदे खालै म्‍हिसे थे समुन्‍द्रग्‍याम थोन्‍बा जन्‍तुदेन थेला मूर्तिदा तेन्‍सी ङोरी अथवा यारी थेला चिनु थान्‍जी भिसम,