Revelation 15:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरापछि मैले हेरें, र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो।
Nepali Tamang 2011
जमाहेन्से ङाइ स्वर्गरी परमेश्वरला मन्दिर ठोङ्बा म्राङ्जी, ओच्छे मन्दिर न्हङला जम्मान भन्दा चोखो ग्लाएनोन म्राङ्जी।